NMC-COOP

News

गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. गरामनी सेवाकेन्द्र सदस्य श्री मन्दोदरी खड्काको पुजनिय पिता वीर बहादुर खड्काको असामयिक दुःखद निधनमा संस्थाद्धारा परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »

मृतक सदस्यको परिवारलाई राहत रकम वितरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. धुलाबारी सेवाकेन्द्रको सक्रिय सदस्य शान्ति चौधरीको असामयिक दुःखद निधन प्रति संस्थाको निक्षेप सम्बन्धि आन्तरिक कार्याबिधिमा व्यवस्था भए अनुरुप संस्थाले परिवारलाई राहत रकम पहिलो किस्ता रु ४५,००० र समवेदना उपलब्ध गराएको छ ।

मृतक सदस्यको परिवारलाई राहत रकम वितरण Read More »

मृतक सदस्यको परिवारलाई राहत रकम वितरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. बुधबारे सेवाकेन्द्रको सदस्य पदम बहादुर श्रेष्ठको असामयिक दुःखद निधन प्रति संस्थाको निक्षेप सम्बन्धि आन्तरिक कार्याबिधिमा व्यवस्था भए अनुरुप संस्थाले परिवारलाई राहत रकम पहिलो किस्ता रु ४५,००० र समवेदना उपलब्ध गराएको छ ।

मृतक सदस्यको परिवारलाई राहत रकम वितरण Read More »

मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिता २०८१ को उपाधी

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. खेलकुद उपसमितिले सञ्चालन गरेको महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिता २०८१ को उपाधी मोरङ्ग क्षेत्रले जितेको छ । शनिबार पुस ६ गते धुलाबारी फुटसल एरिनामा भएको फाइनल खेलमा भद्रपुर केचनालाई हराउँदै मोरङ्ग क्षेत्र च्याम्पियन बनेको हो । उपाधि सहित मोरङ्गले रु. १२ हजार, प्रमाण–पत्र, शिल्ड र मेडल प्राप्त ग¥यो ।

मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिता २०८१ को उपाधी Read More »

मृतक सदस्यको परिवारलाई एकलाख नगद राहत वितरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. धुलाबारी सेवाकेन्द्रको सदस्य गोपाल प्रसाद बुढाथोकीको मलेशियामा सडक दुर्घटनामा परी असामयिक दुःखद निधन प्रति संस्थाको निक्षेप सम्बन्धि आन्तरिक कार्याबिधिमा व्यवस्था भए अनुरुप संस्थाले आश्रित परिवारलाई रु १,००,००० राहत रकम उपलब्ध गराएको छ ।

मृतक सदस्यको परिवारलाई एकलाख नगद राहत वितरण Read More »

सामाजिक क्रियाकलापमा सक्रिय नयाँबजार सेवाकेन्द्र

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको नयाँबजार सेवाकेन्द्रले मिति २०८१ साल कात्तिक २४ गते एकाई नं १ प्याङ क्षेत्रमा बेशिक लेबल सदस्य शिक्षा कार्यक्रम तथा सामुदायिक क्रियाकलाप अन्तर्गत सरसफाई अभियान र सामािजक योगदान मा मेरो १ रुपैयाँ कार्यक्रम समेत सम्पन्न गरेको छ । बेशिक लेबल सदस्य शिक्षा कार्यक्रममा सेवाकेन्द्रगत उपसमितिका सदस्य प्रेमप्रसाद भण्डारी, एकाई नं.

सामाजिक क्रियाकलापमा सक्रिय नयाँबजार सेवाकेन्द्र Read More »

कर्मचारीहरुलाई उद्घोषण तालिम

मोरङ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत मोरङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई उद्घोषण तालिम प्रदान गरिएको छ । एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजनामा मोरङको बेलबारीमा कार्तिक ३ गते शनिबार तालिम कार्यक्रम गरिएको हो । उपसमितिका संयोजक कविता पौड्यालको अध्यक्षतामा आयोजित तालिम कार्यक्रमको औचित्य माथि संयोजक पौड्यालले नै प्रकाश पार्नुभएको थियो । मोरङ्ग क्षेत्रका सेवाकेन्द्र प्रमुख तथा

कर्मचारीहरुलाई उद्घोषण तालिम Read More »

कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिर्तामोड स्थित साई पार्टी प्यालेसमा एनएमसीको युवा तथा विद्यार्थी सरोकार उपसमितिले उक्त कार्यक्रम गरेको थियो । संस्था अन्तर्गतको विभिन्न व्यवसाय तथा क्षेत्रलाई समेटी गरी ८ वटा टिमले प्रतिष्पर्धा गरेका थिए । कार्यक्रमको विजेता कर्पोरेट र प्रका समूह भएको थियो भने दोस्रो र

कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न Read More »

हल्दिबारीमा सरसफाइ कार्यक्रम

एनएमसी बडाबारी सेवाकेन्द्र अन्तर्गत हल्दिबारी ४ स्थित सिहंदेवी धार्मिक तथा पर्यटकिय स्थलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

हल्दिबारीमा सरसफाइ कार्यक्रम Read More »