सदस्यलाई सुद्धाँई खर्च भुक्तानी
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१ साल साउन महिनाको २४ गते भौगोलिक एकाई उपसमिति १ का सदस्य चन्द्रकला मगरको पुजनिय पिताको निधनमा समवेदना सहित सुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च वितरण कार्यक्रममा बेलबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी ,भौगोलिक एकाई उपसमिति पदाधिकारी,मोरङ्ग क्षेत्रीय प्रमुख तथा कर्मचारीहरुको […]
सदस्यलाई सुद्धाँई खर्च भुक्तानी Read More »









