सदस्यलाई सुद्धाईँ खर्च भुक्तानी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको शैनिकबजार सेवाकेन्द्रले मिति २०८१ साल साउन २८ गते सदस्य श्री बिनोद माझीको ममतामयी माता स्व. लिलामाया माझीको निधनमा परिवारमा समवेदना तथा सुद्धाईँ खर्च वापत रु.१०००० भुुक्तानी गरेको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च भुुक्तानी कार्यक्रममा बिर्ता अर्जुुन क्षेत्रीय समन्वय उपसमिति सदस्य श्री मनु सुनुवार मुुखिया लगायत शैनिकबजार सेवाकेन्द्रगत […]
सदस्यलाई सुद्धाईँ खर्च भुक्तानी Read More »









