राजगढ सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाँई खर्च भुक्तानी
मिति २०८१ साल साउन महिनाको ६ गते आइतबारका दिन बचत तथा ऋण व्यवसाय अन्तर्गतको चारआली सेवाकेन्द्रका सदस्य कृष्ण कुुमार मगरका पुजनीय पिता स्व. केशर बाहदुर थापा मगरको निधनमा राजगढ सेवाकेन्द्रले १० औँ दिनको पुुण्य तिथिमा समवेदना तथा सुद्धाँई खर्च भुुक्तानी गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत […]
राजगढ सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाँई खर्च भुक्तानी Read More »









