NMC-COOP

saurav basnet

हल्दिबारीमा सरसफाइ कार्यक्रम

एनएमसी बडाबारी सेवाकेन्द्र अन्तर्गत हल्दिबारी ४ स्थित सिहंदेवी धार्मिक तथा पर्यटकिय स्थलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

हल्दिबारीमा सरसफाइ कार्यक्रम Read More »

एनएमसी समावेशी तीज

एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजना तथा दमक सेवाकेन्द्रको स्थानीया व्यवस्थापनमा (एनएमसी समावेशी तीज कार्यक्रम) समापन भएको छ ।

एनएमसी समावेशी तीज Read More »

सदस्यको मृत्युमा रु.४५००० राहत वितरण ।

संस्थाको सैनिकमोड सेवाकेन्द्रका सदस्य उषा दाहालको असामयकि निधनमा संस्थाको तर्फबाट बिर्ता अर्जुन क्षेत्रिय उपसमिति सदस्य, सैनिकमोड सेवाकेन्द्र अन्तर्गतको एकाई १ सदस्य, सेवाकेन्द्र प्रमुख लगायत अन्य कर्मचारीको उपस्थितीमा समवेदना सहित रु.४५०००/- राहत रकम उपलब्ध गरिएको छ ।

सदस्यको मृत्युमा रु.४५००० राहत वितरण । Read More »

Entrepreneurship Loan

युवा उद्यमशिलता कर्जा (Entrepreneurship Loan)वित्तीय बजारमा सानो कर्जा प्रयोग गर्ने ऋणीहरुलाई ठूलो कर्जाको तुलनामा बढी ब्याजदर निर्धारण गर्ने अभ्यास पाइन्छ । यसबाट सानो कर्जा प्रयोगकर्ताहरु मारमा परिरहेका हुन्छन्। संस्थामा आवद्ध सदस्यहरुमध्ये उत्पादन, साना तथा मझौला व्यापार व्यवसाय गरी स्वरोजगर बन्न चहाने युवा सदस्यहरुलाई प्रोरित गर्ने उद्देश्यले यो कर्जाको प्रोडक्ट तयार गरिएको छ ।प्रारम्भ ःयो कर्जा

Entrepreneurship Loan Read More »