अध्ययनका लागि छात्रवृत्ति प्रदान सम्बन्धी सूचना !
अध्ययनका लागि छात्रवृत्ति प्रदान सम्बन्धी सूचना ! Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको शनिश्चरे सेवाकेन्द्रले मिति २०८१।०३।११ गते एकाई नं २ (बगर टोल)मा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाको सामुुदायिक गतिविधि अन्तर्गत सदस्यलाई संस्थाको बारेमा जानकारी गराउने उद्देश्यीयले यस कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सदस्यलाई प्रदान गरिने राहात सुुविधा, संस्थाले सञ्चालन गरेका व्यवसाय र व्यवसायिक उत्पादन,संस्थाले सञ्चालन गरेका अभियान लगायतका
शनिश्चरेमा घर दैलो कार्यक्रम Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दुुर्गापुुर सेवाकेन्द्रले मिति २०८१।०३।११ गते एकाई नं १ का सदस्य यम कुुमारी विश्वकर्मालाई सुुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्युु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुुद्धाई खर्च र समवेदना प्रकट गरिएको थियो । उक्त समवेदना
सुद्धाई खर्च भुक्तानी Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१ साल असार ११ गते एकै दिन रु.७०००० बारबारको सुुद्धाई खर्च र मृत्युु राहात बापतको रकम सदस्यहरुलाई प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप एकाघर परिवारका सदस्यको मृत्युुमा रु.१०००० प्रदान गर्ने क्रममा कालिकोशी सेवाकेन्द्रले एकाई नं ३ का सदस्य मेनुुका अधिकारी र भक्तमाया फुुँयललाई जम्मा
कालिकोशी सेवाकेन्द्रबाट विभिन्न शिर्षकमा सदस्यलाई रु.७०,००० बराबर राहत रकम प्रदान Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१ साल असार महिनाको १० गते जेठ महिनामा सदस्य बन्नुुभएका जम्मा ४ जना नयाँ सदस्य र सम्भावित अन्य २ सदस्यहरुलाई सहभागि गराएर बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।बेलबारी सेवाकेन्द्र अन्तर्गतको एकाई नं ५ (भाउन्ने एकाईमा)सम्पन्न भएको उक्त कार्यक्रममा बेलबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,भौगोलिक एकाई
बेलबारीमा बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रम सम्पन्नः Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको पथरिया सेवाकेन्द्रले मिति २०८१।०३।०७ गते एकाई नं २ का शेयर सदस्य नर बाहदुुर गाइनेलाई निजका पिताको असामयिक निधनमा सुुद्धाई खर्च वापत रु.१०००० प्रदान गरेको छ ।संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्युु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा राहात स्वारुप रकम प्रदान गर्ने गरिएको छ । पथरिया सेवाकेन्द्रगत
पथरिया सेवाकेन्द्रबाट सदस्यलाई सुुद्धाई खर्च भुुक्तानी Read More »
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बुुधबारे सेवाकेन्द्रले बालबचतकर्ता सङ्गम खतिवडालाई विद्यालय प्रथम भएकोमा नगद रु.५,००० सहित पुुरस्कृत गरेको छ । कोल्बुुङ्ग ईलामको रिद्धि सिद्धि इङ्गलिस बोर्डिङ्ग स्कुुलमा कक्षा २ को फाइनल परिक्षमा विद्यालय प्रथम भएकोमा संस्थाको नीतिगत व्यवस्था बमोजिम बालबचतकर्तालाई नगद पुुरस्कार प्रदान गरिएको थियो ।विद्यालय परिसरमा भएको कार्यक्रममा बुुधबारे भौगोलिक एकाई उपसमिति १२
बाल बचतकर्तालाई रु.५००० पुरस्कार Read More »
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत खेलकुद उपसमितिले शनिवार कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ ।मेची युमा चेस एकाडेमीको सहयोगमा संस्थाको बिर्तामोडस्थित सेवा केन्द्रको सभाहलमा आयोजित प्रतियोगितामा राजेश राईले प्रथम स्थान हासिल गरेका छन् । संस्थाका १८ जना कर्मचारीहरुले भाग लिएको उक्त प्रतियोगितामा विक्रम राई दोस्रो र विशाल ढुंगाना तेस्रो भए भने महिलातर्फ रोजिना
एनएमसीको कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगितामा राजेश राई प्रथम Read More »
नेपाल बहुुउद्देयीय सहकारी संस्था लि. अन्तर्गतको कुुञ्जीबारी सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा संस्थाको नीतिगत व्यवस्था अनुुरुप गौरीगञ्ज १ मा रहेको जनकल्याण आधारभुुत विद्यालयमा गठित स्टुडेन्ट सेभिङ्ग क्लवलाई मिति २०८१ साल असार ७ गते रु.५००० बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरियो ।उक्त शैक्षिक सामग्री हस्तानन्तरण कार्यक्रममा कनकाई रतुुवा क क्षेत्रीय उपसमिति सह संयोजक चन्द्रप्रसाद भट्टराई र भौगोलिक एकाई उपसमिति
जनकल्याण आधारभुत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरणः Read More »